माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ११ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा बेनीको माउन्ट एभरेष्ट आवाशिय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट क्वाटर फाइनल मा प्रवेश गरेको छ । चार पटक सम्म जेसिज कप विजेता माउन्ट र बुद्ध ऐकेडेमी विच भएको खेल निकै प्रतिस्पर्धा र रोचक … Continue reading माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)